ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

Loading

मधेश सम्वाददाता सिरहा, २४ भदौ ।
बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उप मेयर रामचलितर महतो आफैं प्रहरी समक्ष उपस्थित भएका छन् । उनी शुक्रबार आफैं इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् । उप मेयर महतोले एक महिलालाई आफ्नो कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । महिलाले ४ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि उप मेयर एकाएकी वेपत्ता भएका थिए । सिरहा प्रहरीका निमित्त प्रबक्ता एवं प्रहरी निरक्षिक रामचन्द्र साहले उपमेयर महतो इलाका प्रहरी कार्यालयमा हाजिर भएको जानकारी दिए । हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक साहले बताए ।
Enter
Write to Manju Yadav
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

Next Post

एमालेका नेताले जर्वजस्ती टिका लगाएर पार्टी प्रवेश गराएको भ्रम छरेको नेकपा एसका नेताको आरोप

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

एमालेका नेताले जर्वजस्ती टिका लगाएर पार्टी प्रवेश गराएको भ्रम छरेको नेकपा एसका नेताको आरोप

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सर्लाहीमा सर्पदंशले एक महिलाको ज्यान गएको छ ।

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.