ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

Loading

मधेश सम्वाददाता
राजविराज, २१ भदौ ।
जनता समाजवादी पार्टीले सप्तरी क्षेत्र नम्बर २ ‘क’ बाट विद्यार्थी नेता किशोर कुमार यादव (केसी) को नाम सिफारिस गरेको छ ।
जसपा क्षेत्रीय समितिको बैठकले केसीसहित मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य नेत्रबिक्रम साह, जसपा केन्द्रीय सदस्य अमरनाथ मण्डल, सत्यनारायण यादवको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिबाट भएको सिफारिसको आधारमा जिल्ला समितिले समेत प्रदेश समितिलाई सिफारिस पठाईसकेको र अब सोही सिफारिसको आधारमा प्रदेश समितिले उम्मेदवार चयन गर्न केन्दीय कार्यकारिणीसमितिमा पठाउन जनाएको छ ।
क्षेत्रीय समिति र जिल्ला समितिबाट उम्मेदवारको रुपमा सिफारिस भएसँगै विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष समेत रहिसकेका विद्यार्थी नेता यादवले चुनाबी अभियान सुरु गरेको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको प्रेरणाबाट मधेशबादको राजनीतिमा सक्रिय रहँदै विद्यार्थी आन्दोलनसँगै मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका यादव पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बन्न लागेको हो ।
नेपाल सद्भावना पार्टीको विद्यार्थी संगठनदेखि जनता समाजवादी पार्टी निकट विद्यार्थी मञ्चको केन्द्रीय नेतृत्व गरिसकेका नेता यादव हाल जसपा नेपाल मधेस प्रदेश समितिका सदस्यस हुन् । उनी लामो समयदेखि मधेशी तथा उत्पीडित सदायको हकहितका लागि संघर्ष गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

Next Post

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड्

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

उपेन्द्र लड्न खोजेको सप्तरी–२ बाट लोसपा अध्यक्ष ठाकुरको पनि नाम सिफारिस

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

बलात्कार प्रयासका आरोपी लहानका उप मेयर महतो प्रहरीमा हाजिर

एमालेका नेताले जर्वजस्ती टिका लगाएर पार्टी प्रवेश गराएको भ्रम छरेको नेकपा एसका नेताको आरोप

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

उच्च अदालत राजविराज इजलासमा २६ सय ७८ वटा मुद्दा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.