ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भारतको यी ठाउँबाट उपाधि लिनुभएको छ ? त्रिविले दिदैन समकक्षता


भारतको यी ठाउँबाट उपाधि लिनुभएको छ ? त्रिविले दिदैन समकक्षता

Loading

राजविराज । भारतको बिभिन्न विश्वविद्यालयमा अध्ययन गरेकालाई त्रिभुवन विश्वविद्यालयले समकक्षता तत्काल नदिने भएको छ ।

भारतको सिंहानियाँ विश्वविद्यालय राजस्थान, मेवार विश्वविद्यालय राजस्थान, साइनाथ विश्वविद्यालय झारखण्ड, लक्ष्मी प्रोफेसनल विश्वविद्यालय पंजावबाट बिभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिनेलाई त्रिविले प्रदान गरिने समकक्षता हाललाई स्थगित गरिएको छ ।

त्रिविका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले हालै एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

Next Post

आचारसंहिता विपरित समाचार लेखे २५ हजारदेखि १० लाखसम्मको जरिवाना हुने विधेयक तयार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

आचारसंहिता विपरित समाचार लेखे २५ हजारदेखि १० लाखसम्मको जरिवाना हुने विधेयक तयार

छिन्नमस्ताको शैक्षिक सुधारमा जुटे युवा अध्यक्ष चौधरी

छिन्नमस्ताको शैक्षिक सुधारमा जुटे युवा अध्यक्ष चौधरी

सप्तरीका दुई पालिकाका ९ वडा संकटग्रस्त क्षेत्र घोषणा

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सुनसरीमा दुर्घटना, सप्तरीका दुईको मृत्यु

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

उपेन्द्र यादवको नाम सप्तरी–१ बाट पनि सिफारिस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.