ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्व. देवकाे श्रद्धाञ्जली सभा सम्पन्न, सकलैती भाेजकाे आयोजना 

स्व. देवकाे श्रद्धाञ्जली सभा सम्पन्न, सकलैती भाेजकाे आयोजना 

Loading

राजविराज । राजविराज १६ निवासी दिनेश प्रसाद देवको श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

वागेश्वरी सेवा समितिले आइतबार उनको श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

लेखापढी व्यवसायी रहेर समाजसेवामा अग्रणी रहेका स्वर्गीय देवको निधन भएको १३औं दिनको अवसर पारेर श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । कार्यक्रमका वक्ताहरूले देवको निधनले समाजमा ठूलो क्षति भएको बताए ।

कार्यक्रममा विराट सेवा समिति विराटनगरका अध्यक्ष राजेन्द्र प्रसाद देव, उपाध्यक्ष कैलाशपती देव, लेखापढी व्यवसायी संघका केन्द्रीय सदस्य जयनारायण देव, वागेश्वरी सेवा समिति काठमाडौका अध्यक्ष माधव प्रसाद देव, भवानी सेवा समितिका अध्यक्ष इन्द्रनारायण देव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, उपाध्यक्ष सुधा देव, विराटनगर निवासी रामनारायण चौधरी, भारतबाट आएका सितापुर भवानीपुरको तर्फबाट धिरेन्द्र प्रसाद देव, थर्बिटा निवासी अवधेश देव, बिरपुरका विवेकानन्द देव, भवानी सेवा समितिका पुर्व अध्यक्ष प्रतापनारायण चौधरी र पुरुषोत्तम चौधरी, वागेश्वरी सेवा समितिका योगेन्द्र प्रसाद देवसहितकाले स्वर्गीय दिनेश देवप्रती श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

वागेश्वरी सेवा समितिका अध्यक्ष इ. इन्द्रनारायण देवको अध्यक्षतामा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको थियो ।

स्वर्गीय देवको स्मृतिमा परिवारजनले सकलैती भोजको आयोजना समेत गरेको छ । भोजमा नेपाल र भारतबाट समेत देव समुदायका स्वजातीयहरु सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपा नेपाल सप्तरीका प्रत्यासी उमेश भन्छन्–आफू विरुद्ध पार्टी भित्रै षडयन्त्र गरियो

Next Post

शम्भुनाथमा दुर्घटना : युवकको मृत्यु, दम्पत्ति घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

शम्भुनाथमा दुर्घटना : युवकको मृत्यु, दम्पत्ति घाइते

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

सुनसरी दुर्घटना : सप्तरीका एक मृतकको पहिचान खुल्यो, सप्तरीकै १० जना घाइते

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

बिटौरी एवं ब्लक जग्गाधनीहरुद्वारा चौथो चरणको आन्दोलन घोषणा

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा अर्काे दुर्घटना : भाउजुको मृत्यु हुँदा देबर भतिजासहित एम्बुलेन्सबाटै फरार

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

राजविराज–सखडा–गोबिन्दपुर सडक अबिलम्ब निर्माणको माग गर्दै पदयात्रा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.