ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आँपकाे बगैचामा भेटियो बेवारिसे १२५ किलो गाँजा

आँपकाे बगैचामा भेटियो बेवारिसे १२५ किलो गाँजा

Loading

राजविराज ।सप्तरीमा लागूऔषध गाँजा बेवारिसे अवस्थामा भेटिएको छ ।

जिल्लाकाे सुरुङा नगरपालिका ११ महेशपुरस्थित आँपकाे बगैचामा शुक्रबार बिहान २:३० बजेतिर उक्त गाँजा बरामद भएको छ ।

सेतो प्लाष्टिकको बोरामा हरियो प्लाष्टिकले बेरेको अवस्थामा ५ वटा पाेका भेटिएको र उक्त पाेकामा १२५ किलो गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा पुगेको प्रहरी चौकी धातिबाट प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा ५ जना र सशस्त्र प्रहरी बेस पातोबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र सिहं धामीको कमाण्डुमा ७ जनाको संयुक्त टोलीले गाँजा बरामद गरेको हाे ।

उक्त गाँजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

Next Post

पत्रकार शौरभमाथि हमला गर्नेलाई अबिलम्ब पक्राउ गर्न पत्रकार महासंघको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

पत्रकार शौरभमाथि हमला गर्नेलाई अबिलम्ब पक्राउ गर्न पत्रकार महासंघको माग

दिनदहाडै पत्रकारमाथि छुरा प्रहार हुनुले सुरक्षाको स्थिति नाजुक देखियो : सप्तरी कांग्रेस 

दिनदहाडै पत्रकारमाथि छुरा प्रहार हुनुले सुरक्षाको स्थिति नाजुक देखियो : सप्तरी कांग्रेस 

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

जंगली जनावरका लागि थापिएको धरापमा परी सरदार दम्पतिको मृत्यु, दुई पक्राउ 

श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 

श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

राजविराज विमानस्थलबाट साउदी रियालसहित आलम पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.