ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु


सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
खडक नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सबारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते छन् ।
खड्क नगरपालिका ११ बनौली स्थित हुलाकी सडक खण्डमा बोदेबर्साईनबाट राजबिराजतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००५ प ६८३२ नम्बरको मोटरसाइकल र बिपरित दिशातर्फ जादै गरेको मधेश प्रदेश २-०१-००३ प ६९३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मधेश प्रदेश २-०१-००३ प ६९३२ नम्बरको मोटरसाइकल चालक खड्क नगरपालिका १० बेलहा बस्ने २८ बर्षका चिन्तामणि चौधरीलाई उपचारका लागि छिन्नमस्ता असपताल राजविराज ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
गम्भीर घाइते भएका मधेश प्रदेश ०१-००५ प ६८३२ नम्बरको माेटरसाइकल चालक सुरुङगा नगरपालिका ७ बस्ने २७ बर्षका सोबिन चौधरीको सोही अस्पतालमै उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
बिहीबार राति भएको यो दुर्घटनामा मधेश प्रदेश ०१-००५ प ६८३२ नम्बरको माेटरसाइकलमै सबार सोबिनकी २५ बर्षकि पत्नी रमिता चौधरी र सुरुङगा नगरपालिका ७ बस्ने संतोष चौधरीको छोरी ८ बर्षकी रचना चौधरी घाइते छन् ।
उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाकाे तिरहुत गाउँपालिकामा हायसकाे ठक्करले एक वृद्धाको ज्यान गएको छ ।
तिरहुत गा.पा १ धनपुरी स्थित पुर्ब पश्चिम राजमार्गमा काठमाण्डौ बाट धरान तर्फ जादै गरेको बा. प्र०३-००१ ख २५८२ नं. हायसले बाटो क्रस गरिरहेको पैदल यात्री स्थानीय देवन पंजियारको श्रीमती बर्ष अं.७० की जगिया देबी पंजियारलाई ठक्कर दिदा उनको ज्यान गएकाे छ ।
ठक्करले गम्भिर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लग्दा चिकित्सकले इसिजी गर्दा मृत घाेषणा गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शुक्रबार साँझ भएको याे दुर्घटनापछि हायस तथा चालक धादिङकाे बेनिरोराङ गाउँपालिका ४ बस्ने ४० बर्षका मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

Next Post

काेशी व्यारेजका ५६ वटै ढाेका खाेलियाे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

काेशी व्यारेजका ५६ वटै ढाेका खाेलियाे

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

काेशी व्यारेजकाे बहाब ५ लाख क्यूसेक पार गर्यो

काेशी व्यारेजकाे बहाब कम हुँदै 

काेशी व्यारेजकाे बहाब कम हुँदै 

आर्थिक रुपले विपन्न रहेका देव समुदायका पाँच जना विद्यार्थीलाई सहयोग

आर्थिक रुपले विपन्न रहेका देव समुदायका पाँच जना विद्यार्थीलाई सहयोग

६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न

६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.