ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आर्थिक रुपले विपन्न रहेका देव समुदायका पाँच जना विद्यार्थीलाई सहयोग

आर्थिक रुपले विपन्न रहेका देव समुदायका पाँच जना विद्यार्थीलाई सहयोग

Loading

राजविराज । आर्थिक रुपले विपन्न रहेका देव समुदायका पाँच जना विद्यार्थीलाई अध्ययनका लागि सहयोग गरिएको छ ।

दिलिप–सुशिला चौधरी स्मृति ट्रष्टले पाँच जना विद्यार्थीका साथै अन्य दुई जनालाई समेत सहयोग उपलब्ध गराएको छ ।

आर्थिक अवस्था कमजोर रहेका ५ जना विद्यार्थीलाई रु २० हजारका दरले, एक जनालाई रु ७ हजार र अर्को एक जनालाई रु दुई हजार सहयोग उपलब्ध गराइएको ट्रष्टका अध्यक्ष प्रकाशनारायण चौधरीले जानकारी दिए ।

राजविराज–६ स्थित वागेश्वरी मन्दिर प्राङणमा आयोजित अन्तर्राष्ट्रिय देव महासम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।

प्रकाशनारायणले आफ्‌ना माता सुशिला र पिता दिलिपको स्मृतिमा यो ट्रष्ट निर्माण गरेका हुन् । ट्रष्ट मार्फत् आर्थिक अवस्था कमजोर रहेका स्वजातीयलाई सहयोग गर्ने उद्देश्य लिएको प्रकाशनारायणका भाई समेत रहेका नेकपा एसका सप्तरी अध्यक्ष प्रतापनारायणले जानकारी दिए ।

उनले तीन जना दाजुभाई मिलेर ट्रष्टको स्थापना गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

काेशी व्यारेजकाे बहाब कम हुँदै 

Next Post

६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न

६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

उच्च अदालत राजविराज आजदेखि पूर्ण रुपमा संचालन हुँदै, नियमित मुद्दा पेशी र सुनुवाई २६ गतेवाट हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.