ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

Loading

राजविराज । सामाजिक सञ्जालमा उत्तेजिक भिडियो तथा भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि सप्तरी प्रशासनले निगरानी बढाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा ज्वाइन्ट अपरेशन सेल गठन गरी यस्ता गतिविभी गर्नेमाथि निगरानी बढाएको छ ।

निगरानी गर्ने क्रममा सामाजिक सञ्जालमा उत्तेजित सामग्री पोष्ट गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्ये दुई जनालाई सम्झाई बुझाई छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पक्राउ परेका तिरहु गाउँपालिकाको वडा नम्बर ४ डिमन बस्ने २३ बर्षीय जफिर मियाँ र रुपनी गाउँपालिका वडा नम्बर १ बस्ने ३९ बर्षीय मुकेश यादवलाई सम्झाई बुझाई छाडिएको छ ।

यस्तै, राजविराज नगरपालिका ६ बस्ने २० बर्षीय छोटु कुमार मेस्तरलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सामाजिक सञ्जालमा उत्तेजित सामग्री पोष्ट गर्ने १० जना भेटिएका छन् ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का आनन्द चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका १४ का रामकुमार महतो, राजविराज नगरपालिका ६ का २८ बर्षीय विशाल चौधरी, राजविराज २ स्थित राजदेवी ड्राइभिङ सेन्टरका सञ्चालक ३५ बर्षीय आशिष यादव, सुरुङा नगरपालिका १० कदमाहाका दिनेश कुमार यादव छन् ।

उनीहरुले पोष्ट गरेको सामग्री हटाउन लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, विदेशमा रहेका व्यक्तिहरु पनि उत्तेजित सामग्री पोष्ट गर्ने गरेको पाइएको छ ।

राजविराज नगरपालिका ७ घर भई टर्कीमा रहेका सिनु साह र सुनसरीको हरिनगर गाउँपालिका ६ घर भई कतारमा रहेका २८ बर्षीय असिम अन्सारी पनि उत्तेजित सामग्री पोष्ट गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

Next Post

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.