ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, September 12, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

Loading

दिपेश जोशी

राजविराज । नेपाली कांग्रेस मधेश प्रदेशका उपाध्यक्ष बिरेन्द्र सिंहले पार्टीका असल कार्यकर्ताहरु निराश भएको बताएका छन् ।

राजविराजस्थित सप्तरी कांग्रेस पार्टी कार्यालयमा आईतबार नेता/कार्यकर्तासँग भेट गर्दै सिंहले यस्तो बताएका हुन् ।

देशकै सबैभन्दा पुरानो र ठूलो पार्टीमा व्यक्तिवादी चरित्र, नातावाद कृपावाद र आर्थिक चलखेल भएको उनले बताए ।

‘गुट उपगुट पनि हाबी भयो, कांग्रेसको असल कार्यकर्ताको पहिचान भएन’ उनले भने, ‘बाहुबली प्रबृत्ति हाबी भयो । चम्चा बेल्चा हरेकतिर हाबी भयो । असली कार्यकर्ता निराश भए । यी कारणहरुले पार्टी कमजोर भयो ।’

विगतमा नेताको आसेपासेलाई बजेट दिइने, राजनीतिक नियुक्ति गरिदिने खेल भएको भन्दै उनले भने, ‘कि त आसेपासेलाई मौका मिल्यो या त आर्थिक चलखेल भयो । जसका कारण पार्टी कमजोर भयो ।’

यस्ता प्रबृत्तिले कांग्रेस कमजोर भएकै कारण देशको अवस्था बिग्रिएको बताउँदै उनले निराश भएका कार्यकर्तालाई आशा जगाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

पार्टीभित्रको विकृति विसंगति चिरेर महामानव बीपी कोइरालाको सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिदैं उनले १५औं महाधिवेसन सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

Next Post

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

File Photo

पत्रकार श्रेष्ठलाई अबिलम्ब रिहाई गर्न जनअधिकार पार्टीको माग

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

छोरी मात्रै जन्माएको निहुँमा बिष खुवाएर बुहारीको हत्या आरोपमा बद्री पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.