ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, October 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित


सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

Loading

राजविराज । राजविराजमा आयाेजना हुन लागेको सप्तरी महोत्सव २०८२ स्थगित गरिएको छ ।
सप्तरी उद्योग वाणिज्य संघको आयाेजनामा असाेज २२ देखि कात्तिक ६ गतेसम्म महोत्सव हुने भएको थियो ।
आयोजकले महोत्सव शुरु नहुँदै स्थगित भएको जनाएको छ ।
‘यस संघको आयोजनामा मिति २०८२ असोज २२ गते देखि कार्तिक ६ गते सम्म हुने भनिएको सप्तरी महोत्सव २०८२ हालको परिस्थिति र सुरक्षाका दृष्टिकोणले अर्को निर्णय नहुनजेल सम्मको लागि स्थगित गरिएको छ’ संघका महासचिव अमृत संचेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

Next Post

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

उच्च अदालत राजविराज आजदेखि पूर्ण रुपमा संचालन हुँदै, नियमित मुद्दा पेशी र सुनुवाई २६ गतेवाट हुने

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.