ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

Loading

राजविराज । राजविराज बसपार्कबाट सबै सबारी साधन संचालन गर्ने सहमति भएको छ ।

राजविराज २ राजदेवी चोकमा निर्माण भएर उद्घाटन भैसक्दा समेत बसपार्क संचालनमा आउन सकेको छैन ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारबाला, यातायात व्यवसायी एवं जेनजी प्रतिनिधिहरु समेतको उपस्तिथिमा बसेको बैठकले बसपार्क शनिबारबाटै संचालनमा ल्याउने सहमति भएको छ ।

यसका लागि शनिबार बिहान बसपार्कमा सम्पुर्ण सरोकारबालाको उपस्तिथिमा बैठक बस्ने निर्णय भएको छ । शुक्रबारको बैठकमा आउन नसकेका यातायात व्यवसायी प्रालिका प्रतिनिधिलाई समेत सहभागी गराएर बैठक बस्ने र त्यस पश्चात् बसपार्कबाट सबारी संचालनमा ल्याउने सहमति भएको राजविराज नगरपालिकाका कावा मेयर इसरत परबिनले जानकारी दिइन ।

जेनजीका प्रतिनिधिले संचालनमा नआए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

बसपार्ककाे गत जेठ १५ गते उद्घाटन भएपनि अहिलेसम्म संचालनमा आउन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

Next Post

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पत्रकार भन्दै प्रहरीलाई गालीगलौज गर्ने व्यक्ति पक्राउ

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

सप्तरी : वृद्ध पुजारीको गोली हानी हत्या

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.