ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

Loading

राजविराज । जेनजी युवाहरुले ज्ञापन पत्र बुझाए लगत्तै सप्तरीको बोदे बर्साइन नगरपालिकामा आयोजना गरिएको रमाइलो मेला जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ ।

नगरपालिकाको वडा नम्बर ५ मा रमाइलो मेला आयोजना गरिएको थियो । स्थानीय दुर्गा पूजा समितिले आयोजना गरेको मेलामा टिकट काटेर ठगी गर्ने, मेलाको नाममा विकृत्ति फैलाउने कार्य गरेकाेले मेला स्थगित गराउन माग गर्दै जेनजीका युवाहरुले शुक्रबार ज्ञापन बुझाएका थिए ।

ज्ञापन बुझाएको केहि बेरमै जिल्ला प्रशासन कार्यालयले मेला स्थगित गराएको छ ।

कार्यालयले आजैका मितिदेखि मेला स्थगित गर्न आयोजकलाई पत्र पठाएको छ ।

‘२०८१/०६/१२ देखि २७ गतेसम्म मेलाका लागि शान्ति सुरक्षा अनुमतिको सन्दर्भमा यस कार्यालयले दिएको शर्त विपरित कार्यक्रमहरु संचालन भइरहेको गुनासो बिभिन्न माध्यमबाट प्राप्त हुनुका साथै जेनजी बोदे बर्साइन नगरपालिका समेतबाट प्राप्त ज्ञापन पत्र अनुसार पूजा विसर्जन समेत भइसककेो हुँदा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधीलाई मध्यनजर गर्दै आजैको मिति देखि कार्यक्रम बन्द गरिदिन आदेशानुसार अनुरोध छ’ प्रशासन कार्यालयले पठाएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

Next Post

सप्तरी : पत्रकार भन्दै प्रहरीलाई गालीगलौज गर्ने व्यक्ति पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पत्रकार भन्दै प्रहरीलाई गालीगलौज गर्ने व्यक्ति पक्राउ

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

सप्तरी : वृद्ध पुजारीको गोली हानी हत्या

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.