ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : वृद्ध पुजारीको गोली हानी हत्या

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

प्रतिकात्मक तस्विर

Loading

राजविराज । सप्तरीकाे बाेदे बर्साइन नगरपालिकामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना मन्दिरका पुजारीको मृत्यु भएको छ

जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरको पुजारी सोही ठाउँ घर भएका ७० बर्षीय रामदुलार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साह आफ्नो कुट्टीमा एक्लै बस्दै आएका साह

कुट्टी अगाडी रहेको बाटोमा पिसाब गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मुत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।

साहको ढाडको पछाडीबाट गोली हान्दा नाईटोको साईडमा एउटा वटा प्वाल भई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पाेष्टमार्टमका लागि घोपा क्याम्प धरान पठाइएको छ ।

घटनास्थलमा दुई थान खोका फेला परेको छ ।  गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र पहिचान समेत नखुलेकोले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अपराधीको मनोदशा : प्रहरी हिरासतबाट भाग्ने, पुनः अपराध कर्ममै लाग्ने

Next Post

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.