ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

चित्रगुप्त हाथको कलम एक लाखमा बिक्री, विद्यार्थीलाई छात्रवृत्ति 

Loading

राजविराज । चित्रगुप्त सेवा समिति राजविराज ले प्रत्येक बर्ष आयोजना गर्ने भगवान चित्रगुप्त को पूजा पश्चातको भगवान हाथको पूजित कलम यस बर्ष रू एक लाख ५५५ रुपैयामा बिक्री गरिएको छ।

राजविराज वडा नं २ बस्ने मनोज कुमार लाल कर्णले उक्त कलम डाक बढ़ाबढमा साकार गरेको हुन्। उनी भन्दा कम मूल्य राजविराज २ बस्ने प्रतिक कर्ण ले लगाएका थिए। प्रतिकले कलमको मोल ९५ हजार ५ रुपैया साकार गर्दा मनोजले १ लाख ५५५ रुपैयामा उक्त कलम साकार गरेका छन ।

मनोजलाल कर्ज राजविराजमा व्यावसाय गरी आएका व्यक्ति हुन !

समितिले प्रत्येक बर्ष यमपञ्चक को तेश्रो दिन भ्रातृद्वितिया को दिनमा कर्मको लेखा जोखा राख्ने भगवान चित्रगुप्तको पूजा विगत ४० बर्ष देखि आयोजना गर्दै आएको छ।

पूजाको अवसरमा आयोजन गरिएको कार्यक्रममा चित्रांश समाजका विद्यार्थी हरुलाई छात्रवृति समेत प्रदान गरिएको छ । विद्यालय स्तरमा दिइने छात्रवृति यस पटक राहुल लाल, अनिकेत दास , कृतिका कर्ण, अमन मल्लिक , दीपिका कर्ण लाई दिइएको छ भने उच्च अध्ययन तर्फ भूमिका कर्ण, ज्योति कर्ण, स्नेहा दत्त , आयुष कर्ण, रूपा कर्ण र नन्दिनी दत्त लाई दिइएको छ।

समितिका अध्यक्ष विमल कुमार कर्णको अध्यक्षतामा आयोजित समारोहमा भगवानको मन्दिरमा भक्तहरुलाई स्वच्छ खानेपानी को उपलब्धताको लागि करिब रु २ लाखको लागतमा निर्माण गरिएको खानेपानी ट्यांकको हस्तानान्तरण गरिएको छ। राजविराज ८ निवासी स्व . रामचन्द्र लाभको स्मृतिमा उनकी पत्नी सुनिता लाभले उक्त ट्यांक निर्माण गराएकी छिन।

समितिका महासचिव रणघिर कुमार कर्ण द्वारा संचालित कार्यक्रममा राजविराज २ बस्ने ध्रुव कुमार स्वर्णकारले भगवानको लागि एउटा चांदीको मुकुट प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0

Related

Previous Post

सप्तरी : वृद्ध पुजारीको गोली हानी हत्या

Next Post

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

छठ पूजामा सकरपुरामा मेला लाग्ने, साँस्कृतिक कार्यक्रम हुने

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

संसद पुनःस्थापना गरी चुनावमा जाँदा उपयुक्त हुन्छ : डा. सिके राउत

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

ज्ञापनको सुनुवाई नगरेको भन्दै बिष्णुपुरमा युवा तथा बालबालिकाको प्रदर्शन

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

सौर्य एयरलायन्सको जहाज दुर्घटनाको १५ महिना : अहिलेसम्म न्याय नपाएको गुनासो

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

कर कार्यालय सार्ने निर्णयबिरुद्ध दिनभर राजविराज बजार बन्द, ठाउँ–ठाउँमा बालियो टायर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.