ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

Loading

राजविराज । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउने भएको छ ।

सेवा केन्द्र स्थापनाको २५ बर्ष पुगेको अवसरमा भव्य कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाउन लागिएको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले असोज २२, २३, २४ र २५ गते चार दिवसीय कार्यक्रम गरिने जानकारी दिएको छ ।

रजत जयन्तीको अवसरमा चार दिवसीय कार्यक्रम गर्न लागेको आयोजक ब्रह्म कुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजकी निर्देशक भगवती दिदीले जानकारी दिइन ।

कार्यक्रम अन्तर्गत खुशियाली जीवनका लागि राजयोग शिविर एवं तनाव व्यवस्थापन शिविरको आयोजना गरिनेछ ।

बिहान ७ देखि ९ र दिउँसो ३-५ बजेसम्म शिविर राखिनेछ ।

पत्रकार सम्मेलनमा समाजसेवा विभाग प्रमुख रन्जु दिदीले देशका विभिन्न ठाउँसहित भारतबाट पनि ब्रह्मकुमारी प्रतिनिधिहरु सहभागी हुने जानकारी दिइन ।

रजत जयन्ती समारोहकाे ब्रह्मकुमारीज नेपालकी निर्देश्क राजयोगिनी डा. राज दादी माँ र सह निर्देशक एवं सिमान्चल एवं जोगवनी सब जोन प्रभारी किरण दिदीले संयुक्त रूपमा उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

राजविराजस्थित राज रंगशालामा हुने कार्यक्रममा सफल पारिदिन आयोजकले सबैसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न

Next Post

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

उच्च अदालत राजविराज आजदेखि पूर्ण रुपमा संचालन हुँदै, नियमित मुद्दा पेशी र सुनुवाई २६ गतेवाट हुने

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.