ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी धनुषा लाई


Loading

सप्तरी । धनुषा भलिबल टिम सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयाेजना गरिएकाे प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी हात पारेको छ ।

प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उसले माेरंग टिमलाई ३-२ सेटले पराजित गर्दै उपाधी जितेको हो ।

पहिलो सेट्मा धनुषा २२ का विरुद्ध २५, दोस्रो सेटमा मोरङ २१ का विरुद्ध २५, तेस्रो सेटमा धनुषा २१ का विरुद्ध २५, चौथो सेटमा मोरङ २१ का विरुद्ध २५ तथा अन्तिम तथा पाचौं सेट्मा १४ का विरुद्ध १६ अंक जोडे ।

उपाधी जितेसँगै धनुषा टिमले नगद रू १ लाख नगदसहित ट्रफी हात पारेको छ । यस्तै दोस्रो भएको माेरंग टिम नगद रू ५१ हजार र ट्रफी प्राप्त गरेको छ ।

 

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले विजेता तथा उप विजेता टाेलीलाई नगद पुरस्कार, कप तथा प्रमाणपत्र वितरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवले युवालाई कुलतबाट बचाउन खेलकुदमा आकर्षित गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा विद्यालयले खेलकुद गराउन बन्द गर्दा बालबालिका पनि कुलतको बाटोमा फसिरहेको भन्दै जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

 

कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादव, वडा नम्बर २ का अध्यक्ष सिकिन्दर साह, वडा नम्बर ३ का अध्यक्ष विजय यादव, वडा नम्बर ७ का अध्यक्ष अच्छेलाल यादव, छिन्नमस्ता मन्दिरका पिठाधिश महाकान्त ठाकुरसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा देशभरिका १० जिल्लाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

टिकट नपाएपछि एमाले नेता प्याकुरेलले भने-नेतृत्ववर्गको निर्णय गर्ने क्षमतामा ह्रास आइसक्याे

Next Post

माओवादीका नेता महेश जनमतमा प्रवेश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
माओवादीका नेता महेश जनमतमा प्रवेश

माओवादीका नेता महेश जनमतमा प्रवेश

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

सप्तरी–२ बाट उपेन्द्र र सिके राउत भिड्ने पक्का, सत्तारुढ गठबन्धनबाट लोसपाका ठाकुर पनि मैदानमा

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.