ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

टिकट नपाएपछि एमाले नेता प्याकुरेलले भने-नेतृत्ववर्गको निर्णय गर्ने क्षमतामा ह्रास आइसक्याे

Loading

२२ असाेज, सप्तरी । नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले पार्टीको नेतृत्ववर्गको निर्णय गर्ने क्षमतामा ह्रास आइसकेको बताएका छन् ।

सप्तरीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका प्याकुरेलले अन्तिम समयमा आएर आफ्नो टिकट खोसिएपछी नेतृत्वप्रती आक्रोश पोखेका छन् ।

एमाले-जसपाबिच भएको चुनावी गठबंधन अनुसार सप्तरी-१ को भाग जसपालाई परेको छ ।

केहि महिनाअघि देखि नै निर्वाचनको तयारीमा रहेका प्याकुरेलले उम्मेदवारी दिन नपाउने भएपछि शनिबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सप्तरी-१ अरूलाई दिनु पार्टी कार्यकर्ताहरुको अबमुल्यन भएको बताएका छन् ।

‘सवाल व्यक्तिको नभइ आन्दोलनको हो । व्यक्ति बदल्न सकिन्थ्यो’ उनले भनेका छन्, ‘रिसिवी फेर्न जित्न सक्ने प्रचुर सम्भावना भएको क्षेत्र छाडने बाताबरण बनाईयो । साैतेनी व्यवहार गर्दै सिङ्गो टहुरो बनाईयो । सायद यस्तैलाई हेरेर बनेको किम्बदन्ती होला सौताको डाहाले पोईको काखामा आची गर्ने ।’

उनले अघि भनेका छन्-‘डर पाखण्डीहरुको हैन ,डर त जससलाई आदर्श मानेर हरेक तुफान संग लडियो उसको निर्णय क्षमतामा आएको ह्रासको हो।’

यहि नै अन्त्य नभएको, जीवन नसकिएको नेतृत्वलाई सहि निर्णयमा पुग्न बाधक कसिगंरहरु फाल्न झन दृढता र सकृयता पुर्वक लाग्ने प्रण पनि गरेका छन् ।

आक्रोशमा नआई धैर्य र सकृयता पुर्वक पार्टि निर्णयको पालना गर्दै, पार्टीको पक्षमा बहुमत ल्याई एमालेको बहुमतसहितको सरकार निर्माण गर्न चुनावी महासंग्राममा होमिन उनलेे सम्पूर्ण नेता/ कार्यकर्तासँग अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

Next Post

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी धनुषा लाई

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी धनुषा लाई

माओवादीका नेता महेश जनमतमा प्रवेश

माओवादीका नेता महेश जनमतमा प्रवेश

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

सप्तरी–२ बाट उपेन्द्र र सिके राउत भिड्ने पक्का, सत्तारुढ गठबन्धनबाट लोसपाका ठाकुर पनि मैदानमा

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.