ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग


डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

Loading

राजबिराज । सप्तरीका राजनीतिक दलका नेताहरुले उत्सवहरुमा प्रयोग गरिने डिजे अबिलम्ब बन्द गराउन प्रशासनसँग माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लाको शान्तिसुरक्षा, सेवा प्रवाह लगायतका बिषयमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेताहरुले डिजे एक किसिमको आतंक नै रहेको भन्दै बन्द गराउन माग गरे ।

पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवले डिजेका कारण स्वस्थ्य व्यक्ति पनि अस्वस्थ्य बन्न लागेको बताए । ‘यसले मुटुको धड्कन बढाउँदै व्यक्तिलाई त्रसित बनाउने काम पनि गरिरहेको छ’ उनले भने, ‘यो अबिलम्ब बन्द हुनु जरुरी छ ।’

अध्यक्ष यादवले सुशासन र सेवा प्रवाहमा प्रशासनलाई गम्भीर बन्न सुझाव समेत दिए ।

नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डलले केहि दिन अगाडि मात्रै डिजे बजाउँदा महादेवा गाउँपालिकामा एक व्यक्तिको ज्यानै गएको जानकारी गराउँदै बन्द गराउन माग गरे । उनले यो बन्द नभए धेरै व्यक्ति मुटुको रोगी हुन सक्ने भन्दै अबिलम्ब बन्द गराउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।

उनले पालिका तथा सरकारी कार्यालयमा कर्मचारी नियमित नबस्दा सेवाग्राहीलाई समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गराए ।

प्रमुख जिल्ला अधिकारी थापाले डिजे बन्द गराउन प्रशासन तयार रहेको बताए । ‘यसबारेमा छिट्टै निर्णय गरेर अघि बढ्छौं’ उनले भने ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

Next Post

नेताले भने–कित्ताकाट नहुँदा समस्या भयो, सीडीओले भने–जनप्रतिनिधीले जग्गा वर्गीकरण गरिदिएन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

नेताले भने–कित्ताकाट नहुँदा समस्या भयो, सीडीओले भने–जनप्रतिनिधीले जग्गा वर्गीकरण गरिदिएन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बोदेबर्साइनमा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते 

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

होली पर्वमा सप्तरीमा ८१५ प्रहरी परिचालन हुने, उच्छृङखल गतिविधी नगर्न अपील

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.