ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

Loading

राजविराज । सप्तरीमा होली पर्वका दिन आफ्नै सालीलाई रंग लगाउन नदिँदा कुटाकुट भएको छ । आफ्नै सालीलाई रंग लगाउन खोज्दा स्थानीय केहि युवाले एक युवकलाई कुटपिट गरेका छन् भने कुटिएका व्यक्तिले पनि आफ्नो गाउँबाट युवक बोलाएर कुटनेहरुलाई कुट्न लगाएका छन् ।

घट्ना जिल्लाको महादेवा गाउँपालिकाको हो । गाउँपालिकाको वडा नम्बर १ बस्ने २५ बर्षीय योगेन्द्र सरदार होली पर्वका दिन मंगलबार सोही गाउँपालिकाको वडा नम्बर १ चिम्टीस्थित आफ्ना ससुराली आएका थिए ।

उनले आफ्नी सालीलाई घरबाहिर रंग लगाउन खोज्दा स्थानीय केहि युवकले कुटपिट गरेका थिए ।

स्थानीय युवकले कुटपिट गरेपछि योगेन्द्रले आफ्नो गाउँबाट ८०÷९० जना साथीलाई बोलाएपछि ग्यांग फाइट नै भएको थियो । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको र फरार भएका योगेन्द्रसहित अन्यको खोजी भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

दुई पक्षबीच भएको झैझगडामा घाइते भएकाहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

होली पर्वमा सप्तरीमा ८१५ प्रहरी परिचालन हुने, उच्छृङखल गतिविधी नगर्न अपील

Next Post

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

व्यक्तिको घरमा फेला पर्यो ७ लाख मूल्य बराबरको भन्सार छलिएका सामान

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.