ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

व्यक्तिको घरमा फेला पर्यो ७ लाख मूल्य बराबरको भन्सार छलिएका सामान

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

Loading

मधेश सम्वाददाता

राजविराज, ३० फागुन ।

सप्तरी प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको झण्डै साढे सात लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ महुवा टोल बस्ने प्रमोद यादवको घरमा भन्सार छलेर ल्याइएको सामान फेला परेको छ । सोमबार राति पौने १२ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले रु ७ लाख १ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

यादवको घरबाट पोण्डस ४१ कार्टुन, खैनी ८ बोरा, सजल डेरी हाइटनर १ कार्टुन र प्रदेश २–०१–००२ प ४६६०, को३५प ९९४१ र स.९प २३४४ नम्बरको तीन वटा मोटरसाइकल समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय, सप्तरीमा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ स्थित नहरबाट प्रहरीले ३१ जोर जुत्ता वेवारिसे अवस्थामा फेला पारेको छ ।

रु २१ हजार ७ सय बराबरको उक्त जुत्ता आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

Next Post

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.