ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, May 15, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान


५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

Loading

राजविराज । सप्तरीमा ५८ बर्षीय महिलासँग जर्वजस्ती करणी गरेको मुद्दामा एक व्यक्तिलाई कारागार चलान गरिएको छ ।

शम्भुनाथ नगरपालिका वडा नम्बर ७ बस्ने ५५ बर्षीय रामचलितर भनिने लक्ष्मण पासवानलाई कारागार चलान गरिएको हो ।

पासवानलाई सप्तरी जिल्ला अदालतले मंगलबार रु ५ लाख धरौटि माग गरेको थियो । धरौटि तिर्न नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

पासवानले ७ फागुनमा ५८ बर्षीया एक महिलासँग जर्वजस्ती करणी गरेका थिए । पीडित महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरी प्रहरीले जर्वजस्ती करणी मुद्दा दायर गरी अदालतमा पेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

Next Post

व्यक्तिको घरमा फेला पर्यो ७ लाख मूल्य बराबरको भन्सार छलिएका सामान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

व्यक्तिको घरमा फेला पर्यो ७ लाख मूल्य बराबरको भन्सार छलिएका सामान

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.