ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

Loading

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा शुक्रबार दिउँसो भएको आगलागीका पीडितहरुलाई गाउँपालिकाले राहत बितरण गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ५ लोहजारामा विद्युत सर्ट भएर शुक्रबार आगलागी हुँदा ६ परिवारको १४ घर जलेर नष्ट भएको थियो ।
गाउँपालिका अध्यक्ष विजय यादवको नेतृत्वमा शनिबार गएको टोलीले अग्निपीडितलाई राहत बितरण गरेको हो ।
टोलीले प्रति परिवार २ बाल्टिन, दुई हण्डी, २ कराही, २ करछुल, २ ग्लास, एउटा जग, १० किलो दाल, २ किलो प्याज, दुई लिटर तेल, ५० किलो चामल, ४ वटा साडी, २ वटा झुल, धोती, कुर्ता, गन्जी, नुंगी २÷२ वटाका दरले तथा नून, बेसार समेत प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष यादवले अग्निपीडितलाई भएको समस्यालाई मध्यनजर गर्दै तत्कालै राहत उपलब्ध गराइएको बताए । उनले आगलागीबाट सबैलाई सचेत रहनुपर्ने बताए ।
शनिबारै राजविराजबाट गएको सुभाष भन्सालीले अग्निपीडित परिवारलाई साडी र धोती २÷२ वटा तथा एक प्याकेट बिस्कुट राहत स्वरुप उपलब्ध गराएका छन् ।
स्थानीय राम किसुन मैरता यादवको घरमा विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीले झण्डै रु ५० लाख बराबरको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

Next Post

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

व्यक्तिको घरमा फेला पर्यो ७ लाख मूल्य बराबरको भन्सार छलिएका सामान

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.