ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

कार्यक्रममा नआउने सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने

Loading

राजविराज । जिल्ला प्रशासन कार्यालयले बोलाउने कार्यक्रममा नआउने सप्तरीका सरकारी कार्यालय प्रमुखलाई स्पष्टिकरण सोधिने भएको छ ।

बुधबार विश्व उपभोक्ता दिवस मनाइएको छ । राजविराजमा आयोजना गरिएको उक्त दिवसको आयोजक जिल्ला प्रशासन कार्यालय थियो भने घरेलु तथा साना उद्योग, करदाता सेवा तथा खाद्य प्रविधिी तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सहयोग गरेको थियो ।

उक्त दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयबाट प्रभातफेरी निकाल्दै राजविराज नगरपालिकाको कार्यालयमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ५ वटा जति सरकारी कार्यालयका प्रमुख र प्रतिनिधी मात्रै उपस्थित थिए ।

‘सबै सरकारी कार्यालयलाई कार्यक्रममा आउन पत्राचार गर्दा पनि आएनन्’ प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने, ‘माथिबाट भव्य तरिकाले मनाउने निर्देशन थियो ।’

उनले पत्राचार गर्दा पनि कार्यक्रममा नआउने सरकारी कार्यालयका प्रमुखलाई स्पष्टिकरण सोध्ने बताए । ‘किन आएनन् भनेर स्पष्टिकरण सोध्छु’ उनले भने, ‘सम्बन्धित बिभागलाई बोद्यार्थ राखेर यो पत्र थमाउँछु ।’

स्पष्टिकरण चित्त बुझ्दो नआए कार्वाही प्रकृया नै अघि बढाउने उनले बताए ।

कार्यक्रममा उनले सामान किन्दा म्याद हेरर किन्न आग्रह गर्दै उनले उपभोक्तासँग खेलबाड गर्नेलाई अब सिधै कार्वाही हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज बसपार्क बैशाख १ गतेदेखि संचालनमा आउने

Next Post

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

रोड बनाउने जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेकोप्रति सरोकारबाला आक्रोशित

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

एसएलसी पास नगरेका नेताले विद्यावारिधी गरेका विद्धानको क्षमताको अबमूल्यन गरिरहेका छन् : डा. भट्ट

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

मिनी ट्रक दुर्घटना : मालिकदेखि चटपटे बेच्नेसम्म घाइते

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.