ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?


सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

Loading

राजविराज । माओवादी जनयुद्धका क्रममा ज्यान गुमाएकाहरु अब राष्ट्रिय शहीद बनेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्त्री बनेपछि जनयुद्धमा सहादत्त प्राप्त गर्नेहरुको नाम नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

प्रकाशित भए अनुसार जनयुद्धका क्रममा सहादत्त दिने सप्तरीका ४२ जना छन् ।

साविक पिप्रा पश्चिम गाविस २ का बेद प्रसाद भट्टराई, दुर्गाराज पौडेल, पातो ७ का बिजली यादव, मलेकपुर ५ का बिनोद यादव, नेङडा ४ का उमेश यादव, लोहजारा ६ का जिवानन्द यादव, हर्दिया ५ का अर्जुन कोइराला, तरही ४ का राजेन्द्र प्रसाद राम, फत्तेपुर ३ का टंक बिष्ट, पर्शुराम भट्टराई र राजकुमार भुजेल, लोहजार २ का मिश्रीलाल खंग, काचन ७ का कमलेश यादव, जण्डौलका गुणनन्द चौधरी, बनौलाका रमेश राम, शम्भुनाथ १ की सबिना कुमारी साह र रेखा कुमारी रसाइली, डिमन ६ का रामकुमार मुखिया, नर्घाे ७ का रामबिलास राम, भुतही ९ का कमलदेव यादव, पत्थरगाडा ७ का रामेश्वर चौधरीको नाम शीदको रुपमा राजपत्रमा प्रकाशित भएको छ ।

यस्तै, झुटकी २ का सियाराम ठाकुर, झुटकी ३ का बिरेन्द्र यादव, प्रसवनी ८ का दशरथ ठाकुर, खोक्सर प्रवाहा १ का गोबिन्द चौधरी, रामनगर ४ का जुक्ति यादव, छिन्नमस्ता १ का विजय झा, छिन्नमस्ता २ का महेन्द्र यादव, काचन ७ का देबनारायण यादव, नेङडा ३ का जनार्दन प्रसाद यादव, बेल्ही ३ का सियाराम झा, जण्डौल ३ का भोला चौधरी, रायपुर ७ का शत्रुद्यन मण्डल, भंगहा ६ का बौका सदा, बकधुवा ४ का बेचन यादव, कटैया ८ का दामोदर साह, मोहनपुर १ का सिमरित सरदार, भंगहा ८ का निदेश ठाकुर, पत्थरगाडा २ का हरेराम साह, औरही ६ का रामकेवल मण्डल, रामनगर ८ का विजय यादव र ठेलिया ५ का बृति कुमार जोशीका नाम पनि शहीदको रुपमा राजपत्रमा प्रकाशित गरिएको छ ।

१० बर्षे जनयुद्धका क्रममा शहीद भएका सप्तरीका ४२ सहित देशभरिका ८ हजार ३७१ जनाको नामावली सरकारले राजपत्रमा प्रकाशित गरेको छ ।

गृह मन्त्रालयले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएको सशस्त्र संघर्ष, क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सम्मानस्वरुप फागुन १५ गते सहिद घोषणा गर्ने निर्णय भए अनुसार उनीहरूको नामावली राजपत्रमा प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिनी ट्रक दुर्घटना : मालिकदेखि चटपटे बेच्नेसम्म घाइते

Next Post

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.