ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

Loading

राजविराज । पछिल्लो एक सातादेखि अवरुद्ध रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज आईतबारबाट शुरु भएको छ ।

जनप्रतिनिधीले अपमान गरेको भन्दै कर्मचारी २८ फागुनदेखि कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका थिए । शनिबार साँझ बसेको जनप्रतिनिधी र कर्मचारीको बैठकमा सहमति भएपछि आईतबारबाट कामकाज सुचारु गर्ने सहमति भएको हो ।

बैठकमा कर्मचारीले उठाएका मागहरुको उचित र चित्तबुझदो संवोधनसहित आ–आफ्नो ठाउँबाट आत्मलोचना भइसकेकोले उक्त घट्ना पुनः नदोहोरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कर्मचारीले राखेको अन्य मागहरुबारे नगरपालिकाको बैठकमा छलफलमा ल्याई निर्णय गरिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

Next Post

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...