ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

Loading

राजविराज । सप्तरीका चार प्रमुख विद्यार्थी संगठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियू) को निर्वाचनमा धाँधली गरिएको बताएका छन् ।
नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमाले निकट अनेरास्वबियू, एकीकृत समाजवादी निकट समाजवादी अनेरास्वबियू र जनमत पार्टी निकट जनमत विद्यार्थी संघले आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।
‘निर्वाचनमा निर्वाचन समितिका पदाधिकारीले एउटा मात्रै प्यानललाई जिताउन गरेको प्रयासप्रति हामी मर्माहत भएका छौं’ बिज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रजातान्त्रिक विधी भएपनि त्यसको खिल्ली उडाउँदै एकतर्फा रुपमा एउटा प्यानललाई मात्रै मतदान गर्ने वातावरण बनाएको छ । यो अवस्थालाई हेरी हामी नारावाजी गर्दा केहि बेरका लागि मतदान रोकिएको थियो । तर, त्यसपछि प्रहरीको बलमा निर्वाचन समितिले समाजवादी विद्यार्थी युनियन निकटका मतदातालाई भित्र छिर्न लगाई मतदान गर्न लगाएका छन् ।’
एकतर्फी रुपमा यसरी गराइएको निर्वाचनको कुनै तुक नभएको भन्दै बिज्ञप्तीमा यसको घोर भत्र्सना गरिएको छ ।
निर्वाचन खारेज गरी पुनः अर्काे मितिमा गराउन र निर्वाचन अधिकृत रामाशिष यादवले एक मात्र प्यानललाई जिताउन प्रयास गरेकाले उनलाई पनि पदबाट हटाएर कार्वाही गर्न माग गरिएको छ । ‘माग पूरा नभए हामी यो निर्वाचनलाई कुनै पनि हालतमा नमान्ने र चरणबद्ध आन्दोलनमा उत्रिनेछौं’ बिज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनपछिको परिणामको सम्पूर्ण जिम्मेबारी सम्बन्धित निकाय नै हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

Next Post

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.