ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

Loading

राजविराज । सप्तरीमा घोडामा राखेर लागूऔषध गाँजा तस्करी भइरहेको पाइएको छ ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको ४ जना प्रहरी टोलीले शनिबार राति ९ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनी क्षेत्रबाट घोडामा भारततर्फ लाँदै गरेको अवस्थामा १८४ किलो गाँजा बरामद गरेको छ ।
प्रहरी टोलीलाई देखेपछि घोडा, गाँजा छोडी मानिस तत्काल फरार भएका थिए । घोडासहित गाँजा बरामद भएपछि ल्याउन खोज्दा केहि अज्ञात व्यक्ति उक्त ठाँउमा आई गाँजा खोस्न खोज्दा भिडलाई नियन्त्रणमा लिन र बच्नका लागी प्रहरी टोलीले ठूलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
प्रहरीले गोल चलाएपछि अज्ञात समूह त्यहाँबाट भागेको र त्यसपछि घोडा र गाँजा लिई प्रहरी टोली कार्यालय तर्फ फर्केको सिंहले बताए । उक्त ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी नेतृत्वको टोली खटिएर गाँजा तस्करहरुको खोजतलास तथा अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

Next Post

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

भदैयामा दुर्घटना, एकको मृत्यु, तीन जना घाइते

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

पटक–पटक प्रहरीद्वारा पक्राउ पर्ने रामफल, जसलाई नखाएको बिष लागिरहन्छ

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.