ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?


राजविराजबाट कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

Loading

राजविराज । सबारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउनका निम्ति सप्तरीबासीलाई अन्यत्र धाउनुपर्ने स्थितिको अन्त्य हुने भएको छ । अब सप्तरीबासीले आफ्नै जिल्लाबाट लाइसेन्स बनाउन पाइने भएका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय, राजविराजले अब यहींबाट लाइसेन्स बनाउन लागिएको जनाएको छ । अब यहाँबाट लाइसेन्स लिनका लागि अनलाइन फारम भर्न सकिने कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले लाइसेन्सका लागि राजविराज ९ मलेठमा ट्रायल सेन्टर बनाएको छ । ट्रायल सेन्टर संचालनको जिम्मेबारी छिन्नमस्ता ड्राइभिङ सेन्टरले पाएको छ ।

कार्यालय प्रमुख राजन झाका अनुसार यातायात विभागको अनलाइन सर्भरमा यो कार्यालय पनि जडान भइसकेकाले अब सेवाग्राहीले अनलाइन फर्म भर्न सकिने बताए । ‘यो कार्यालयको अनलाइन सर्भर जडान भइसकेकाले लाइसेन्सका लागि सेवाग्राहीले फर्म भर्न सक्छन्’ उनले भने ।

कुन–कुन सबारीको पाइन्छ लाइसेन्स ?

यातायात व्यवस्था कार्यालयले लाइसेन्स राजविराजबाटै दिने प्रावधान ल्याएपछि कुन–कुन सबारीको लाइसेन्स तत्काल उपलब्ध हुने भनेर हामीले कार्यालयका प्रमुख झासँग जिज्ञासा राख्यौं ।

उनका अनुसार तत्काल मोटरसाइकल, स्कुटर, कार, जीप, टयाक्टर र अटो रिक्साको लाइसेन्स यहाँबाट प्राप्त हुनेछ । ‘यी सबारीको लाइसेन्सका निम्ति विभागले अनलाइन सर्भर जडान गरिसकेको छ’ उनले भने, ‘अन्य सबारीको लाइसेन्स भने तत्काल यहाँबाट दिइने छैन् ।’

कति जनालाई दिइनेछ लाइसेन्स ?

पहिलो पटक लाइसेन्स उपलब्ध गराउन लागेको यो कार्यालयलाई तत्काल कोटा उपलब्ध गराइएको छ ।

कार्यालय प्रमुख झाका अनुसार यहाँबाट तत्काल १५० मोटरसाइकल÷स्कुटर, ४० वटा कारजीप, ३० वटा अटो रिक्सा चालक र १० वटा ट्याक्टरका चालकलाई लाइसेन्स दिइनेछ । ‘एक लटमा यति सेवाग्राहीलाई लाइसेन्स उपलब्ध हुन्छ’ उनले भने, ‘बाँकी सेवाग्राहीको चाप अनुसार तलमाथि हुन सक्छ ।’

‘शुरुमा कति जनाले अनलाइन फर्म भर्छन र उत्तिर्ण गर्छन् भन्ने कुरा हो’ उनले भने, ‘सेवाग्राहीको चाप बढ्न थालेपछि यो संख्यामा वृद्धि पनि हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मबिब क्याम्पसको चुनाव खारेज हुनुपर्छ : निधि

Next Post

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

थ्रेसरमा कपाल अल्झिएकी महिलाको मृत्यु

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

१३ बर्षीय बालकले ३२ बर्षीय पुरुषको टाउको फोडे, भाईको कुटाईबाट दाजु घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.