ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

१३ बर्षीय बालकले ३२ बर्षीय पुरुषको टाउको फोडे, भाईको कुटाईबाट दाजु घाइते


सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

Loading

राजविराज । सप्तरीको छुट्टाछुट्टै दुई ठाउँमा कुटपिटको घट्ना भएको छ । राजविराज नगरपालिका ३ स्थित सिेनमा हल अगाडि १३ बर्षीय बालकले एक जना ३२ बर्षीय पुरुषको टाउको फुटाएका छन् ।

स्थानीय ३२ बर्षीय बबलु मण्डललाई सोही ठाउँका पप्पु सेखको १३ बर्षीय छोरा अवताब शेखले कुटपिट गरेका छन् । कुटपिटबाट बबलुको टाउकोमा चोट लागेको छ । घाईते मण्डलको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धरान घोपा क्याम्प पठाइएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने शेखलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

जिल्लाको बलान बिहुल गाउँपालिकामा भाईले गरेको कुटपिटबाट दाजु घाइते भएका छन् ।

शुक्रबार राति १० बजेतिर बलान बिहुल गाउँपलिका २ दिघिया गाँउ बस्ने २५ बर्षीय सियाराम यादव र उनकै भाई शिव कुमार यादवबीच घरायसी विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका सियारामको सिरहाको लहानमा उपचार भइरहेको र फरार भएका कुटपिट गर्ने भाईको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

Next Post

कार र ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना ः छोरीको मृत्यु, पिता घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कार र ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना ः छोरीको मृत्यु, पिता घाइते

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

जेठानीले देबरानीको शरीरमा खन्याइन् उम्लिरहेको पानी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.