ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जेठानीले देबरानीको शरीरमा खन्याइन् उम्लिरहेको पानी

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

Loading

राजविराज । सप्तरीमा एक जेठानीले आफ्नै देबरानीलाई तातोपानी खन्याएर घाइते बनाएकी छन् । दुबैबीच विवाद हुँदा यो घट्ना भएको हो ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ योगिनियाँमा बुधबार राति यो घट्ना भएको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहका अनुसार जेठानी उर्मिला देवी चौधरीले देबरानी रिन्जुकुमारी चौधरीको शरीरमा उम्लिरहेको तातो पनी खन्याएर घाइते बनाएकी हुन् ।

३० बर्षीया उर्मिलाले खाना पकाइरहँदा दुबैबीच विवाद भएको थियो । त्यस क्रममा उनले २५ बर्षीया देबरानी रिन्जुको शरीरमा उम्लेको पानी खन्याएकी हुन् ।

टाउको, अनुहार, छाती लगायत शरीरको विभिन्न भागमा पोलेको अवस्थामा उनलाई उपचारका लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

घटनापछि जेठानी फरार रहेको र खोजी कार्य भइरहेको डीएसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

Next Post

एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

राजविराज नपा : २८ जना कर्मचारी करारमा नियुक्त, भेटिएन व्यक्तिगत फायल 

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

बोदे बर्साइन : ३० लाखको इन्धन, १३ लाखको गाडी भाडा र २९ लाख मर्मतमा खर्च

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

वडा अध्यक्षले लिए दोहोरो सुविधा, असुली गर्न महालेखाको सुझाव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.