ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वडा अध्यक्षले लिए दोहोरो सुविधा, असुली गर्न महालेखाको सुझाव


बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

Loading

राजविराज । अहिलेका जनप्रतिनिधी शौखिन बन्दै गएका छन् । उनीहरुलाई या त सबारी साधन चाहियो या त यातायात सुविधा । यी दुई सुविधामध्ये एक सुविधा जनप्रतिनिधीले उपभोग गर्दै आएका छन् । तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधीले भने यी दुबै सुविधा प्रयोग गरेको खुलेको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिकाका वडाअध्यक्षहरुले मोटरसाइकल त पाए नै यातायात सुविधा समेत लिएका छन् । यो नगरपालिकाका १० वडाका अध्यक्षले यातायात सुविधा पाए । तर पुनः ९ जना वडा अध्यक्षलाई कार्यालयले मोटरसाइकल उपलब्ध गराएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा यहाँका वडाअध्यक्षले दोहोरो सुविधा लिएको उल्लेख छ । ‘९ जना वडाअध्यक्षलाई सबारीसाधन मासिक सुविधा वापत रकम भुक्तानी गरेकोमा अलग्गै बाइक समेत प्रयोगको निमित्त उपलब्ध गराएको पाइयो’ प्रतिवेदनमा भनिएको छ, ‘सम्बपन्धित वडा अध्यक्षले बाइक पयोग नगरेको भए प्रमाण पेश हुनुपर्ने अन्यथा मासिक सुविधा वापतको रकम उनीहरुबाट असुली गरिनुपर्छ ।’

महालेखाले ९ जना वडा अध्यक्षबाट रु ९ लाख असुली गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बोदे बर्साइन : ३० लाखको इन्धन, १३ लाखको गाडी भाडा र २९ लाख मर्मतमा खर्च

Next Post

कुश्महारमा कुटाकुट, आठ जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

कुश्महारमा कुटाकुट, आठ जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

मलेसियामा भएको विवादलाई लिएर सप्तरीमा कुटाकुट, १० जना घाइते

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

सम्पादकीय : सूचना दिन किन आलटाल ?

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट, दुबै घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.