ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट, दुबै घाइते

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

Loading

राजविराज । सप्तरीमा ३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट हुँदा दुबै घाइते भएका छन् ।

जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ५ कोदरकट्टीमा यी दुई जनाबीच कुटाकुट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार बच्चाको बिषयलाई लिएर स्थानीय ओमप्रकाश यादवकी ३२ बर्षीया पत्नी सरो देवी यादव र गंगाराम यादवकी १३ बर्षीया छोरी चन्द्रिका कुमारी यादवबीच कुटपिट भएको हो ।

कुटपिटबाट सरोदेवीको नाक र मुखमा चोट लागेको छ । उनलाई तत्काल उपचारका लागि लहानतर्फ पठाईएको छ ।

यस्तै, चन्द्रिका कुमारी यादवको टाउकोमा चोट लागेको छ । चन्द्रिकाका बुवा ५६ बर्षीय गंगाराम यादवलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

Next Post

छोरी बिमाको लागि प्रचार प्रसार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

छोरी बिमाको लागि प्रचार प्रसार

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.