ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी


हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

सोमबार नगरपालिकाको वडा नम्बर ४ मधवापुरमा आयोजित एक कार्यक्रमकाबीच मधेश प्रदेश सरकारका शिक्षा मन्त्री महेश यादवले प्रतियोगिताको उद्घाटन गरे ।

त्यस अवसरमा बोल्दै उनले बालबालिकालाई पढाइ सँगसँगै खेलकुद पनि आवश्यक रहेको बताए । उनले पालिका तथा विद्यालयहरुले खेलकुदको व्यवस्थता नमिलाउँदा बालबालिका अर्काे बाटोमा जान बाध्य भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

नगरपालिकाका मेयर बिरेन्द्र माझीको अध्यक्षतामा भएको उद्घाटन खेलमा प्रदेश सांसद सकील अली, कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवसहितकाले मन्तव्य व्यक्ति गरेका थिए ।

प्रतियोगिताको सोमबार भएको उद्घाटन खेलमा जनप्रतिनिधी र कर्मचारीले मैत्रीपूर्ण क्रिकेट खेलेका छन् । खेलमा जनप्रतिनिधी विजयी भएको छ ।

प्रतियोगिताको उद्घाटनपछि भएको जनप्रतिनिधी र कर्मचारीको खेलमा जनप्रतिनिधीको टिम विजयी भएको हो ।

टस जितेर कर्मचारीले निर्धारित १० ओभरको खेलमा पहिला व्याटिङ गरेका थिए । त्यस क्रममा कर्मचारीको टिमले ६ विकेट गुमाएर ८३ रन बनाए । जसमा श्यामसुन्दर मण्डल २१, हरेराम यादव १९ र हरीनारायण साहले १८ रन बनाए ।

बलिङतर्फ जनप्रतिनिधीको तर्फबाट दीपेश मण्डलले २ विकेट लिए ।

प्रतिउत्तरमा ९ ओभर ४ बलमा जनप्रतिनिधीको टिम ८४ रन बनाएर विजयी भयो । त्यस क्रममा जनप्रतिनिधीको तर्फबाट अमित मण्डल ४१ र इमामुद्दिन अन्सारीले २१ रन बनाए ।

प्रतियोगितामा हनुमाननगर कंकालिनी नगरपालिकाको २ टिमसहित कंचनरुप नगरपालिका, छिन्नमस्ता, तिलाठी–कोइलाडी र रुपनी गाउँपालिकाको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छोरी बिमाको लागि प्रचार प्रसार

Next Post

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.