ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

Loading

राजविराज । दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ ।

मंगलबारदेखि पोखरामा शुरु भएको यो प्रतियोगिताको मंगलबार भएको पहिलो खेलमा नेपालले भारतलाई ८ विकेटले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो । उसका लागि उपकप्तान गंगौभा निलप्पाले अविजित रहँदै सर्वाधिक ७२ रन बनाइन् । यस्तै, सिमु दास २६, दिपिका टिसी १६, वर्षा यूले १० र सुषमा पटेलले ९ रनको योगदान दिइन् । भारतका ५ खेलाडी भने रन आउट भए ।

बलिङतर्फ नेपालकी विनीत पुन र निशा चौधरीले १÷१ विकेट हात पारिन् ।

१७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालले १८औँ ओभरमा दुई विकेट मात्र गुमाएर जित हासिल ग¥यो । नेपालको लागि विनीता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा अविजित रहँदै १११ रन प्रहार गरिन् ।

योसँगै उनी दृष्टिविहीन महिला क्रिकेटको इतिहासमा पहिले शतक बनाउने खेलाडी बनेकी छन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन बनाउँदा सरिता घिमिरे २१ रनमा अविजित रहिन् ।

मंगलबारदेखि शुरू भएको खेल वैशाख १७ गतेसम्म चल्नेछ । अर्को खेल बुधबार पोखरामा क्रिकेट मैदानमा हुनेछ भने बाँकी ३ खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

Next Post

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

पत्नीसँग विवाद हुँदा आफ्नै घरमा आगो लगाउने पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.