ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्नीसँग विवाद हुँदा आफ्नै घरमा आगो लगाउने पक्राउ

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

Loading

राजविराज । सप्तरीमा पत्नीसँग विवाद हुँदा आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुरुङा नगरपालिका १ चकहा बस्ने २७ बर्षीय रमेश सदालाई आफ्नै घरमा आगो लगाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सदाले शुक्रबार राति आफ्नै घरमा आगो लगाउँदै पत्नीलाई कुटपिट गरेका हुन् । मदिराको प्रयोग गरी घर पुगेका उनले पत्नीसँग खाना मागेका थिए । त्यस क्रममा दुबैबीच विवाद हुँदा सदाले चुल्लोबाट आगो झिकेर आफ्नै फुसको छाना भएको घरमा आगो लगाएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

उनले घरमा आगो लगाएपनि स्थानीयले तत्कालै नियन्त्रणमा लिएका थिए । घरमा सामान्य क्षति भएको प्रहरीको भनाई छ ।

सदालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

Next Post

ब्यारेजको ५२ नम्बर ढोकामा भेटियो लास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

ब्यारेजको ५२ नम्बर ढोकामा भेटियो लास

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.