ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

Loading

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रहरी समायोजन गरिए २४ घण्टाभित्रै अपराध र भ्रष्टाचार नियन्त्रण गर्ने दावी गरेका छन् ।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरेको मधेश प्रदेश सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले उक्त दावी गरेका हुन् । ‘संघीय सरकारले कुनै हालतमा अपराध र भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनन्’ यादवले भने, ‘प्रहरी र कर्मचारी समायोजन गरेपछि २४ घण्टामा नियन्त्रण गर्छु ।’

मुख्यमन्त्री यादवले अहिले प्रहरीबाट आफुले कुनै जानकारी समेत पाउन नसकिएको बताए । ‘मेरै गाउँ बारामा एउटा वेवारिसे शव फेला परेको थियो’ उनले भने, ‘प्रहरीबाट नभई स्थानीयबाटै यी जानकारी पाएँ ।’

पत्रकार अक्षय काेषमा १ करोड २५ लाख दिने

मुख्यमन्त्री यादवले प्रदेशमा पत्रकार अक्षय कोषमा १ करोड २५ लाख उपलब्ध गराउने प्रतिबद्धता गरे ।

उनले नेपाल पत्रकार महासंघ प्रदेश समितिको भवनका लागि जग्गा खोज्न आग्रह गरे । ‘जग्गा भेटिए भवन प्रदेश सरकारले निर्माण गरिदिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

Next Post

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मोटरसाइकल चोरीको आरोपमा सप्तरीका युवक सर्लाहीबाट पक्राउ

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.