ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

Loading

राजविराज । व्यवसायीको अवस्था कमजोर भइसकेको राज्य पक्षले पनि बुझेको छ । तर, यसप्रति कुनै चासो देखाउन नसक्दा व्यवसायीको हालत खस्किदैं गएको छ । उनीहरुको व्यवसाय नचल्दा र बैंकले व्याजदर बढाउँदै लग्दा व्यवसायी त्राहिमामको स्थितिमा पुगेका छन् । उनीहरु कर तिर्ने अवस्थामा पनि छैनन् ।

यहीं भएर होला कर कार्यालयका हाकिमले शनिबार राजविराजमा आयोजित एक कार्यक्रममा व्यवसायीसँगै आफ्नो बाध्यता पनि सुनाए । करदाता सेवा कार्यालय, राजविराजका प्रमुख डिल्लीरमण भण्डारीले भने, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार्नुस्, काटे काट्नुस तर कर तिर्ने अवस्थामा छैनौं भनिरहनुभएको छ ।’

उनले कर नतिरेका व्यवसायीलाई फोन गरेर तथा पत्र काट्दा समेत कर नतिरिरहेको बताए । ‘व्यवसायीले मारे मार्नुस, काटे काट्नु भनिरहनुभएको छ’ उनले भने ।

सप्तरी उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले आफैंले गर्न सक्ने कामका लागि पनि अरु देशसँग परनिर्भर भएका कारण व्यवसाय कमजोर बन्दै गएको बताए । उनले गुलावको फूल, जनैजस्ता सामान आफ्नै देशमा उत्पादन गर्न सकिए पनि अरु देशबाट ल्याउँदा स्थानीय व्यवसाय कमजोर र देशको रकम अरु देशमा गइरहेको बताए ।

भण्डारीले कानुन अनुसार नै कर असुली गर्ने गरिएको बताउँदै करको दायरा बढाउने कानुन निर्माण जनप्रतिनिधीले नै गर्ने गरेको बताए । ‘हामी कानुन भन्दा बाहिर गएर कर लिन्नौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

Next Post

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सम्पादकीय : व्यवसायीको पीडा सम्बोधन होस्

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

सिके राउतले दुल्हादुल्ही र विवाहसँग विश्लेषण गर्दै गरे विकासको चर्चा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.