ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

कांग्रेस नेताहरुको सामूहिक आवाज : गुट–उपगुट त्यागौं

Loading

राजविराज । कांग्रेस पार्टीभित्र गुट, उपगुट रहिरहेसम्म पार्टीको सुदृढिकरण हुन नसक्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेस सप्तरीको शुक्रबार आयोजित सातौं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले सबैभन्दा ठूलो दल कांग्रेस भएपनि गुट, उपगुटकै कारण कमजोर बन्ने गरेको बताए ।

अधिवेसन उद्घाटन सत्रका प्रमुख अतिथि नेपाली कांग्रेसका सप्तरी सभापति रामदेव साहले लामो समयसम्म पार्टीका देखिएको गुट, उपगुटका कारण समस्या भएको बताए । उनले आफू नेतृत्वको समिति बनेपछि सबैलाई समान व्यबहार गर्दै अघि बढिरहेको बताए ।

साहले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनमा देखापरेका हरेक समस्या समाधान गर्न आफूहरु तत्पर रहेको बताउँदै संगठनहरुमा कुनै किसिमको गुट, उपगुट नगरी अगाडि बढ्न आग्रह गरे ।

पार्टीका उप सभापति रामकुमार यादवले पार्टीमा कसैलाई कुनै किसिमको भेदभाव नगरी आफूहरु अगाडि बढ्न तयार रहेको बताए । उनले पछिल्लो समयमा आफू कुनै न कुनै रुपमा जिल्ला समितिमा रहँदै आएको चर्चा गर्दै हरेक कार्यकर्तालाई समान व्यबहार गर्ने बताए ।

उनले पार्टीलाई मजबुत बनाउन सबैलाई भूमिका खेल्नुपर्नेमा जोड् दिदैं गुट, उपगुट त्याग्न सबैसँग आग्रह गरे ।

पार्टीका सचिव सनत कुमार मण्डलले केन्द्रीय नेतृत्वले मधेशमा पार्टीलाई कमजोर बनाउन लागिपरेको बताए । उनले गठबन्धनको नाममा नेता÷कार्यकर्तालाई कमजोृर बनाउने खेल भइरहेको भन्दै यस्तै अवस्था रहे कार्यकर्ता खोज्ने सम्मको समय आउन सक्ने बताए ।

पार्टीका अर्का सचिव प्रभुनारायण चौधरीले पार्टीलाई मजबुत बनाउन सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुख बद्रीनारायण महात्मान यादव, अनुशासन विभाग प्रमुख बुदुर राम, नेता उमेश मिश्र, कमल परियारसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

ट्रेड यूनियन कांग्रेस, सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा उद्घाटन सत्रको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

Next Post

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

करका हाकिम भन्छन्, ‘कर तिर्न भन्दा व्यवसायीले मारे मार, काटे काट भनिरहेका छन्’

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

समाजमा बिकृति, विसंगति दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय ः मन्त्री यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सम्पादकीय : व्यवसायीको पीडा सम्बोधन होस्

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केकाले अब २ वटा मोबाइल ल्याउन पाउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.