ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ब्यारेजको ५२ नम्बर ढोकामा भेटियो लास

कोशी नहरको गेटमा फेला प¥यो लास

Loading

राजविराज । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजमा एक ब्यक्तिको शव भेटिएको छ ।

ब्यारेजको ५२ नम्बर ढोका नजिकै अन्दाजी ३५ बर्षका पुरुषको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

५२ नं.ढोका पुलको दक्षिण तर्फ पानीमा डुबी घोप्टो अवस्थामा मृत भेटिएका पुरूषकाे पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

श्यामलो, दुबै कानमा मुंद्रा लागएको, छोटो कपाल, छोटो दाह्री पालेको, घाँटीमा हनुमानी लगाएको पुरुष मृत भेटिएकाले कोहि कसैको चिनजानको भए ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्नीसँग विवाद हुँदा आफ्नै घरमा आगो लगाउने पक्राउ

Next Post

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मोटरसाइकल चोरीको आरोपमा सप्तरीका युवक सर्लाहीबाट पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.