ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

Loading

राजविराज । नेपाली क्रिकेट टिम एसिया कपका लागि छनौट भएपछि राजविराजमा खुशियाली मनाइएको छ । खेलाडी, युवाका साथै सांसद समेतले खुशियाली मनाएका हुन् ।

देश एसिया कपजस्तो महत्वपूर्ण खेलका लागि छनौट भएपछि मंगलबार साँझ राजविराजको जनआन्दोलन चोकमा मैनबत्ति प्रज्जवलन गर्दै एकअर्कालाई मिठाई बाँडेर खुशियाली मनाइएको छ ।

युवाहरुले जनआन्दोलन चोकमा हिंडने बटुवाहरुलाई समेत मिठाई बाँडेका थिए । सप्तरी क्रिकेट संघका प्रतिनिधी तुला माझीले क्रिकेट खेलाडीले आज औधी खुशी दिलाएकाले यो कार्यक्रमको आयोजना गरिएको बताए ।

सप्तरी क्रिकेट संघको अगुवाईमा भएको उक्त कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सदस्य दिनेश यादव, राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु यादवसहितका नेता एवं युवा र स्थानीय खेलाडीहरुको सहभागिता रहेको थियो ।

त्यस अवसरमा बोल्दै प्रतिनिधीसभा सदस्य यादवले क्रिकेटरले देशको नाम विश्वभरी चम्काएको बताए । उनले क्रिकेटको विकासका लागि सरकारलाई गम्भीर बन्नुपर्नेमा जोड् दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ब्यारेजको ५२ नम्बर ढोकामा भेटियो लास

Next Post

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

प्रहरी समायोजन भए २४ घण्टामा अपराध र भ्रस्टाचार नियन्त्रण गर्छु : मुख्यमन्त्री यादव

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

मिटरव्याजीलाई कार्वाही गरिने आयोगका पदाधिकारीको प्रतिबद्धता

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मोटरसाइकल चोरीको आरोपमा सप्तरीका युवक सर्लाहीबाट पक्राउ

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

राजविराज कारागारको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको समय दिइने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...