ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

Loading

भारदह । सडक निर्माण गर्ने नाममा पछिल्लो ६ महिनादेखि खाल्डो खनेर राखिदिएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बासिन्दाले बुधबार आधा घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ३ का बासिन्दाले बुधबार बिहान ८ देखि ८ः३० बजेसम्म चक्काजाम गरेका हुन् । चक्काजामका कारण सबारीसाधन थन्किएको थियो ।

स्थानीय कंकालिनी मावि नजिक सडक खनेर ६ महिनादेखि राखिएको छ । ढल बनाउनका लागि खाल्डो खनिएका कारण हिंडडुल गर्न समस्या भइरहेको र धूलोले जनजीवन प्रभावित भइरहेकाले आफूहरु आन्दोलनमा उत्रेको स्थानीय अजय रामले बताए ।

स्थानीयले सडक अवरुद्ध गरेपछि प्रहरीले दैनिक रुपमा पानी पटाउने र ठेकेदारलाई खोजेर काम अघि बढाउने प्रतिबद्धता जनाएपछि चक्काजाम खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

Next Post

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

पत्नीसँग विवाद हुँदा आफ्नै घरमा आगो लगाउने पक्राउ

कोशी नहरको गेटमा फेला प¥यो लास

ब्यारेजको ५२ नम्बर ढोकामा भेटियो लास

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.