ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

Loading

राजविराज । बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएको खुशियालीमा निकालिएको विजयी जुलुसमा मधेशका मुख्यमन्त्री औंधी रमाएका छन् । मुख्यमन्त्री सरोज यादव हात्तीमै सबार भएर विजयी जुलुसमा सहभागिता जनाएका छन् ।

मुख्यमन्त्री यादव हात्तीमा सबार भएर सडकमा निस्केको तस्वीर अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।

आईतबार भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष यादव विजयी भएपछि हात्ती सहितको विजयी जुलुस निकालिएको छ ।

बारा क्षेत्र नम्बर २ मा जसपाका नेता, कार्यकर्ता, समर्थक र मधेसका मुख्यमन्त्री सरोजकुमार यादव र अन्य मन्त्रीहरुसमेत विजयी जुलुसमा सहभागी भएका थिए । उक्त जुलुसमा मुख्यमन्त्री यादव हात्तीमा सवार थिए ।

जुलुसमा प्रयोग भएको हात्ती कहाँबाट ल्याइएको हो केही खुलेको छैन । यादवको जीत ऐतिहासिक भएको भन्दै विजयी जुलुस भव्य बनाउन हात्तीसमेत प्रयोग गराएको बताइएको छ । हात्तीमा हार्दिक बधाई लेखिएको ब्यानर पनि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

Next Post

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

पत्नीसँग विवाद हुँदा आफ्नै घरमा आगो लगाउने पक्राउ

कोशी नहरको गेटमा फेला प¥यो लास

ब्यारेजको ५२ नम्बर ढोकामा भेटियो लास

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

मिटरव्याज पीडितहरुको समस्या बुझ्न सप्तरी प्रशासन कार्यालयमा छुट्टै कक्षको व्यवस्था

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.