ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

Loading

राजविराज । बारा–२ मा भएको उप निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष निर्वाचित भएपछि सप्तरीमा खुशियाली मनाइएको छ ।

सदरमुकाम राजविराजमा जसपा कार्यकर्ताले एक, अर्कालाई मिठाई बाँड्दै मैनबत्ति प्रज्जवलन गरेका छन् भने हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहमा विजयी जुलुस निकाल्दै सभाको आयोजना गरिएको छ ।

राजविराजको गजेन्द्र र नेता चोकमा जसपा कार्यकर्ताले मैनबत्ति बालेर मिठाई बाँड्दै खुशियाली मनाएका हुन् ।

यस्तै, भारदहमा विजयी जुलुस नै निकालिएको छ । भारदको मुख्य चोकबाट निकालिएको विजयी जुलुस नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो । जुलुस परिक्रमापछि आयोजित सभामा सत्ता गठबन्धन अन्तर्गतका नेपाली कांग्रेसका बिनोद माझी, बुदुर राम, सत्यजीत झा, जसपाका प्रदेश क्षेत्र नम्बर १ को २ का अध्यक्ष जितेन्द्र खड्गा, हनुमाननगर कंकालिनी नगरपालिकाका उप मेयर सरिता सिपलिया, नेताहरु पर्शुराम यादव, सन्तोष यादवसहितकाले उपेन्द्र यादव जितेकोमा बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका थिए ।

गठबन्धनस्तरीय बधाई र शुभकामना आदानप्रदान सभालाई सम्बोधन गर्दै सत्यजीत झाले मधेशवादी विचारधाराका पार्टीहरुलाई एकजुट भएर मधेश र देशको विकास गरिनुपर्नेमा जोड् दिए । उनले १० सिटे माधव नेपाललाई प्रधानमन्त्री बनाउने चर्चा चलिरहँदा १२ सिटे उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

Next Post

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

पत्नीसँग विवाद हुँदा आफ्नै घरमा आगो लगाउने पक्राउ

कोशी नहरको गेटमा फेला प¥यो लास

ब्यारेजको ५२ नम्बर ढोकामा भेटियो लास

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

एसिया कपमा पुगेपछि राजविराजमा खुशियाली, मिठाई बितरण गर्दै बालियो मैनबत्ति (फोटोफिचरसहित)

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...