ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

Loading

राजविराज । प्रकृतिलाई जोगाउन जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नुपर्ने रुख रोप्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड् दिएका छन् ।

पछिल्लो समयमा जंगल र रुख विनाश हुँदै गरेको बताउँदै बक्ताहरुले आफ्नो ज्यान जोगाउन पनि सबैले रुख रोप्दै त्यसको संरक्षण गर्नुपर्ने बताए ।

डिभिजन वन कार्यालय, सप्तरीले आगामी आर्थिक बर्ष २०८०-८१ को प्रस्तावित योजना सम्बन्धी सोमबार राजविराजमा आयोजना गरेको योजना तर्जुमा गोष्ठीमा बोल्दै बक्ताहरुले उक्त कुरा बताएका हुन् ।

उक्त अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले रुख रोप्ने बानीको विकास सबैमा हुनुपर्ने बताए । उनले रुखबाट मानिसको प्राण बाँचिरहेको भन्दै कुनै उत्सव मनाउँदा रुख रोप्नुपर्नेमा जोड् दिए ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कुनै उत्सव मनाउँदा बृक्षारोपण गरेर सेलिब्रेट गर्नुपर्नेमा जोड् दिए । उनले रुख रोपिए र वनको संरक्षण भए जलवायु परिवर्तनको असरलाई कम गर्न सकिने बताए ।

प्रमुख जिल्ला अधिकारी थापाले राजमार्गको दुबैपट्टी बृक्षारोपण गर्नुपर्नेमा जोड् दिए ।

डिभिजन वन कार्यालय, सप्तरीका प्रमुख हेमन्त साहले पनि जन्म दिनसहितका उत्सव मनाउँदा केक काट्नुभन्दा पनि बृक्षारोपण गरिए अक्सिजनको कमी नहुने बताए ।

कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले जंगल छेउका खोलानालाबाट अनाधिकृत रुपमा बालुवा, गिट्टीको तस्करी भइरहेको भन्दै यसलाई रोक्नुपर्नेमा जोड् दिए ।

राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिनले राजविराजको कोर एरियामा बृक्षारोपण गर्न वन कार्यालयले सहयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष अशोक चौधरी, नेपाली सेनाका कर्णेल दुर्गाबहादुर थापा, सेभ द सप्तरीका अध्यक्ष ध्रुब देव, रेडक्रसका सभापति जोगेन्द्र भगतसहितकाले वनको संरक्षण गर्नुपर्नेमा जोड् दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

Next Post

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

बारा–२ बाट उपेन्द्र यादव जितेपछि सप्तरीमा विजयी जुलुस, बालियो मैनबत्ति 

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

विजयी जुलुसमा मुख्यमन्त्री हात्तीमै सबार

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

संसदीय विषयगत समिति : सप्तरीको कुन–कुन सांसद परे कुन–कुन समितिमा ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.