ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छोरी बिमाको लागि प्रचार प्रसार

Loading

राजविराज ।  तिलाठी कोईलाडी गाउँपालिकाले बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत मुद्दती बिमा बढी भन्दा बढी छोरीहरुको बीमा गराउनका लागि प्रचार प्रसारको साथै ८ वडाहरुमा अभिमुखिकरण कार्यक्रम अगाडी बढाएको छ ।
युनिसेफ, ईयु, सहयोग र तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनमा ८ वटैहरुमा प्रचारको साथै जनताहरु कार्यक्रम सम्बन्धी जानकारीको लागि अभिमुखिकरण समेत अगाडी बढाएको छ ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अनुसार बेटी बचाउ बेटी बचाउ कार्यक्रम अन्र्तगत अहिले सम्मको तथ्यांकलाई हेर्दा पढे लेखेका व्यक्तिहरुले मात्र यस कार्यक्रम अन्तर्गत बिमा गराउने भएकोले यस बिमामा सबैको पहुँचको लागि यस कार्यक्रमको प्रचार प्रसार र अभिमुखिकरणको आवश्यकता देखिएकोले यसलाई अगाडी बढाएको बताए ।
युनिसेफका मधेश प्रदेश सामाजिक सुरक्षा कार्यक्रम संयोजक चिजा भण्डारीका अनुसार यस कार्यक्रमले गर्दा हाम्रो समाजमा रहेको भु्रण पहिचान गरि हत्या गर्ने जस्ता विकृतिको अन्त हुने बताईन् ।
तिलाठी कोईलाडी गाउँपालिकाका बेटी बचाउ बेटी पढाउ कार्यक्रमको कार्यक्रम संयोजक शैलेन्द्र सिंह अनुसार यस कार्यक्रममा गराए पछि बिमा पुरा हुनका लागि छोरीलाई कम्ती एसईई पास र २० बर्ष पछि गर्नु पर्ने भएकोले यो कार्यक्रममको सबभन्दा राम्रो पक्ष रहेको बताए ।
बेटी बचाउ बेटी पढाउ कार्यक्रम सप्तरीका संयोजक रिया राँयका अनुसार यस कार्यक्रमको सहयोगबाट हाम्रो समाजमा छोरीसँग हुने विभेद समाप्त गर्नमा ठुलो भुमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट, दुबै घाइते

Next Post

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

दृष्टिविहीन महिला क्रिकेट : नेपालद्धारा भारत पराजित

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

सडक खनेर राखिएपछि पोर्ताहामा चक्काजाम

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...