ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान


सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

Loading

राजविराज । सिटिजन ईन्टरनेसनल बैंकको १६औँ वार्षिकोत्सवको अवसर पारेर सप्तरीका दुई शाखाद्वारा बिहीबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।

बैंकको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह शाखाद्वारा बिहीबार भारदह चोकको बिभिन्न ठाउँमा डस्टबिन बितरण गरेको छ । बैंकद्वारा देशकै प्रसिद्ध भारदहस्थित कंकालिनी मन्दिर, हनुमाननगर बजारस्थित बजरंगबली मन्दिरसहित भारदह र हनुमाननगरको मुख्य चौकमा डस्टबिन बितरण गरिएको बैंकको भारदह शाखाका प्रबन्धक आमेन्द्र यादवले जानकारी दिए ।
उक्त कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका प्रमुख बिरेन्द्र माझी, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन शर्मा, बिभिन्न वडाका वडा अध्यक्ष, बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।
यस्तै, बैंकको राजविराज शाखाद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उक्त अवसरमा बैंकका क्षेत्रिय इन्चार्ज प्रकाश नेपाल, शाखा राजविराजका शाखा प्रबन्धक राजकुमार यादवसहितका कर्मचारी र भारदह, कल्याणपुर, पातो, बोदेबर्साइन, कंचनपुर, फत्तेपुर शाखाका कर्मचारीले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सम्पादकीय : सूचना दिन किन आलटाल ?

Next Post

३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट, दुबै घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट, दुबै घाइते

छोरी बिमाको लागि प्रचार प्रसार

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

‘जन्म दिन, वैवाहिक बर्षगाँठसहितका उत्सवमा केक काटिए झैं हरेक व्यक्तिले वृक्ष रोप्नु पर्यो’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...