ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कुश्महारमा कुटाकुट, आठ जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

Loading

राजविराज । सप्तरीको बोदे बर्साइन नगरपालिकामा युवाबीच कुटाकुट भएको छ ।

नगरपालिकाको वडा नम्बर ३ कुश्महारमा युवाबीच कुटाकुट भएको हो । प्रहरीका अनुसार पुरानो रिसइबीका कारण दुई पक्षबीच कुटाकुट भएको हो ।

कुटाकुटमा संलग्न आठ जना पक्राउ परेका छन् । सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेशकुमार सिंहका अनुसार बोदेबर्साइन नगरपालिका ४ पर्साही टोल बस्ने २५ बर्षीय कृष्णकान्त साह, २६ बर्षीय अनिल कुमार साह, २२ बर्षीय चिन्तामणी चौधरीलाई पक्राउ गरिएको छ ।

यस्तै, वडा नम्बर ३ कुशमहार बस्ने २४ बर्षीय निरज चौधरी, शम्भुनाथ नगरपालिका ७ सबैया बस्ने २९ बर्षीय देवकान्त मण्डल, डाक्नेश्वनरी नगरपालिका १० बनौला बस्ने ३६ बर्षीय राम कुमार मण्डल, बोदेबर्साईन ३ सारस्वर बस्ने २० बर्षीय रामसकल मण्डल र रुपनी गाउँपालिका २ लौवापार बस्ने १८ वर्षीय कृष्ण कुमार मण्डललाई पनि पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुलाई इलाका प्रहरी कार्यालय कडरबोनामा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

वडा अध्यक्षले लिए दोहोरो सुविधा, असुली गर्न महालेखाको सुझाव

Next Post

मलेसियामा भएको विवादलाई लिएर सप्तरीमा कुटाकुट, १० जना घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

मलेसियामा भएको विवादलाई लिएर सप्तरीमा कुटाकुट, १० जना घाइते

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

सम्पादकीय : सूचना दिन किन आलटाल ?

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट, दुबै घाइते

छोरी बिमाको लागि प्रचार प्रसार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.