ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कार र ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना ः छोरीको मृत्यु, पिता घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा आईतबार दिउँसो भएको सबारी दुर्घटनामा छोरीको मृत्यु भएको छ भने पिता गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ७ कल्याणपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.३ च ५२९३ नम्बरको कारमा विपरित दिशातर्फ आउँदै गरेको को. १५ प १९१ नम्बरको मोटरसाइकल ठक्कर लागि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख ९८५२ नम्बरको ट्रकको पछाडि ठक्कर लाग्न गई दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सबार उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोल बस्ने ३६ बर्षीय ध्रुब बस्नेतकी १० बर्षीया छोरी एन्जिलाको मृत्यु भएको छ । ध्रुब भने घाइते भएका छन् ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि राजविराज ल्याइएको थियो । सोही क्रममा एन्जिलाको मृत्यु भएको र ध्रुब घाइते भएका छन् ।
दुर्घटनाबारे अन्य अनुसन्धान भइरहेको र कार, ट्रक र तीनका चालक तथा मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

१३ बर्षीय बालकले ३२ बर्षीय पुरुषको टाउको फोडे, भाईको कुटाईबाट दाजु घाइते

Next Post

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

जेठानीले देबरानीको शरीरमा खन्याइन् उम्लिरहेको पानी

एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.