ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव


सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

Loading

राजविराज । मधेश प्रदेशका शिक्षा मन्त्री महेश यादवले आगामी आर्थिक बर्षमा सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा ल्याउने बताएका छन् ।

नेपाल कर्मचारी बचत तथा ऋण सहकारी संस्था, राजविराजको ११ औं साधारणसभालाई शनिबार उद्घाटन गर्दै मन्त्री यादवले उक्त जानकारी गराएका हुन् । उनले मधेश प्रदेशका ६ जिल्लामा सिटिइभिटीका आंगिक क्याम्पसहरु भएपनि सप्तरी र पर्सामा नभएको जानकारी गराए ।

सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आएपछि प्राविधिक शिक्षा लिन चाहने धेरै विद्यार्थीलाई सजिलो हुने बताउँदै उनले यसतर्फ आफूले गम्भीर भएर ध्यान दिएके बताए । ‘मैले यसबारे पत्राचार गरेको छु’ उनले भने, ‘आगामी आ.ब. २०८०÷८१ मै सिटिभिीको आंगिक क्याम्पस संचालन हुनेछ ।’

तत्काल भाडाको घरमा संचालन हुने र यसलाई स्थायित्व दिनका लागि ५ बिगाहा जग्गाको आवश्यक्ता पर्ने भन्दै उनले जिल्लाका पालिकालाई उपलब्ध गराउन आग्रह गरे ।

मन्त्री यादवले सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण अहिले पनि नदेखिरहेको भन्दै अभिभावकलाई यसतर्फ आकर्षित बढाउनका लागि आफूहरुले काम गरिरहेको बताए ।

सहकारी संस्थाको मूल मन्त्र समाजलाई समृद्ध बनाउने रहेको भन्दै उनले सोही अनुसारको काम गर्नुपर्ने बताए ।

सहकारीको नाममा र मिटरव्याजीको नाममा भइरहेको आन्दोलनमा निर्दाेष व्यक्तिहरु पनि फँसिरहेको उल्लेख गर्दै उनले बिना कारण निर्दाेष नफसुन भन्नेतर्फ पनि राज्यले ध्यान दिनुपर्ने बताए ।

सहकारी सहकारी ऐन अनसार दर्ता भएको भएपनि पछिल्लो समयमा ऋण बुझाउँदा पनि जग्गा फुकुवा नहुने गरेको पाइएको भन्दै उनले यसतर्फ पनि राज्यले ध्यान दिनुपर्ने बताए ।

सहकारीका अध्यक्ष योगेन्द्र देवको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा बिभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

Next Post

१३ बर्षीय बालकले ३२ बर्षीय पुरुषको टाउको फोडे, भाईको कुटाईबाट दाजु घाइते

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

१३ बर्षीय बालकले ३२ बर्षीय पुरुषको टाउको फोडे, भाईको कुटाईबाट दाजु घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कार र ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना ः छोरीको मृत्यु, पिता घाइते

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.