ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

मैथिली साहित्य परिषद्को साधारणसभा शुरु

Loading

राजविराज । मैथिली भाषाको संरक्षण, सम्वद्र्धनमा सकृय मैथिली साहित्य परिषद, राजविराजको १७ औ साधारण सभा शनिबारदेखि प्रारम्भ भएको छ ।

एक कार्यक्रमकाबीच नेपाल रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले साधारणसभाको उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले मैथिलीको संरक्षण, सम्वद्र्धन गर्न परिषदले गरेको कामको प्रशंसा गरे ।

उनले मैथिली भाषा धेरै पुरानो भाषा भएपनि यसको विकासका लागि राज्यले ध्यान दिन नसकेको बताए । मैथिली साहित्यका गतिविधीलाई जोड दिनुपर्ने भन्दै उनले यसको विकासका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा मैथिली महिला परिषदका संस्थापक अध्यक्ष मिना ठाकुर, अन्तराष्ट्रिय मैथिली परिषदका उपाध्यक्ष करूणा झा, भाषाबिज्ञ डा. सुर्या यादब, परिषद्का अध्यक्ष देवेन्द्र मिश्र, बिष्णु मण्डल, बिवेकानन्द मिश्र, अशोक झा, उपाध्यक्ष श्यामसुन्दर यादब, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य ललिता साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

परिषदका अध्यक्ष सतिश दत्तको अध्यक्षतामा भएको उद्घाटन सत्रपछि बन्द सत्रका कार्यक्रम शुरु भएको अध्यक्ष दत्तले बताए । उनका अनुसार नयाँ कार्यसमिति समेत चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

थ्रेसरमा कपाल अल्झिएकी महिलाको मृत्यु

Next Post

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

सप्तरीमा सिटिइभिटीको आंगिक क्याम्पस संचालनमा आउँछ ः मन्त्री यादव

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

१३ बर्षीय बालकले ३२ बर्षीय पुरुषको टाउको फोडे, भाईको कुटाईबाट दाजु घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कार र ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना ः छोरीको मृत्यु, पिता घाइते

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

खाल्डोमा लुकाएर लागूऔषधको कारोबार गर्ने पक्राउ

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

लक्ष्मी सगरमाथा पानी उद्योगको बदमासी : छ महिनाअघि नै म्याद सकिसकिएको पानी बिक्री गर्दै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.